Rule 31
सर्म्पक अधिकारी
संस्था र नेपाल सरकारबीच सर्म्पक स्थापना गर्नको लागि विभागले कम्तीमा राजपत्रांकित तृतीय श्रेणीको अधिकृत कर्मचारीलाई सर्म्पक अधिकारी तोक्नेछ ।